Birat Post सोमबार, जेठ २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ जेष्ठ ।
कोशी अस्पताललाई आफ्नो मातहतमा ल्याउन प्रदेश नं.१ सरकारले संघीय सरकार संग माग गरेको छ । कोरोनाको संकटकालीन अवस्थामा कतिपय कामहरु सहजरुपमा प्रदेश सरकारले गर्न नसकेको गुनासो उठ्ने गरेको छ । यी सवै सवालहरु समाधान गर्न प्रदेशको मातहतमा कोशी अस्पताललाई ल्याउन आबश्यक ठानेर पहल भइरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । उनले प्रदेशको मातहतमा आउदा कार्यव्यवस्थापनमा सहज हुने बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेशसभामा प्रस्तुत् गरेको नीति तथा कार्यक्रममा समेत कोशी अस्पताललाई प्रदेशको मातहतमा ल्याउन माग गरिएको छ । प्रदेश सरकार गठन भएको केही समय कोशी अस्पताल प्रदेशकै मातहतमा थियो । पुनः संघीय सरकारले कोशी अस्पताल आफ्नै मातहतमा राखेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल