Birat Post सोमबार, जेठ २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ जेष्ठ ।
सोमबार थप ९ जनामा कोरोना सक्रमण पुष्टि भएसँगै मोरङमा संक्रमितको संख्या २८ पुगेको छ । मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा दुई ,दुईजना र धनपालथान गाउँपालिकामा पाँचजनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २८ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा अहिले सम्म भारतवाट आएका र क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण भेटिएको छ ।

सम्बन्धित

ताजा अपडेट
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका
स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी नियुक्त
नेपाली भजन शिरोमणि भक्तराज आचार्य र भारतीय गजल गायक पंकज उदासको निधन

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल