Birat Post मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २७ जेष्ठ ।
चीनले भारतसँग सीमा जोडिएको हिमालय क्षेत्रमा परिचालन गर्ने मिल्ने गरी हजारौं हतियारबन्द गाडी तथा हतियारसहित सैन्य मार्चपास तथा ड्रिल गरेको छ।  चिनियाँ सेना भारतीय सीमा पार गरेर पांगगोङ सो र गलवान उपत्यकामा क्याम्प बनाएर बसेपछि त्यहाँ दुवैदेशबीच तनावको अवस्था छ ।

ती सैनिक र हतियारबन्द गाडीहरू हुबेई प्रान्तबाट तिब्बतको उत्तर पश्चिमको एक गोप्य स्थानमा पु¥याइएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । चीन र भारतका उच्च तहका सैन्य जनरलहरूले मोल्दोमा जारी तनाव कम गर्ने विषयमा वार्ता भए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

यस्तै भारतीय संचारमाध्यमहरूले भने चिनियाँ सेना भारतको १ देखि ३ किलोमिटर सीमाक्षेत्रभित्र प्रवेश गरेको दावी गर्दै आएको छ । हाल दुबै देश तनाव कम गर्ने प्रयासमा छन् भने बार्ताका लागी अधिकतम तयारी भइरहेको छ । भारत र चीनका परराष्ट्रका अधिकारीहरूबिच शुक्रबार भिडिओ कन्फ्रेन्स समेत भएको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल