Birat Post मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ जेष्ठ ।
फिलिपिन्सले कोरोना भाइरस विरुद्धको खोप नबनेसम्म विद्यालय नखोल्ने निर्णय गरेको छ । फिलिपिन्सका शिक्षा सेक्रेटरी लियोनोर ब्रिओन्सले खोप नबनेसम्म विद्यालय नखोल्ने जानकारी दिए । यससँगै फिलिपिन्सका लाखौं विद्यार्थी शिक्षाको पहुँचबाट वञ्चित रहने आशंका बढेको छ ।
अहिले विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसको खोप निर्माणको दिशामा अघि बढिरहेको छन् । यद्यपि धेरै विशेषज्ञहरुले भने यो खोप बजारमा आउन अझै कम्तिमा एक वा दुई वर्ष लाग्न सक्ने बताएका छन् । ब्रिओन्सका अनुसार अगष्टको अन्तिमबाट अनलाइन वा टेलिभिजन कक्षा सुरु हुने जनाएको छ । हालै मात्र फिलिपिन्सले मुलुकमा दुई महिनाभन्दा लामो समयपछि लकडाउन खुकुलो बनाएको छ । यहाँ अहिले पनि दिनहुँ एक सयभन्दा धेरै नयाँ संक्रमित उपचारमा आउने गरेका छन् ।
स्रोत : द गार्जियन

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल