Birat Post शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ३० जेष्ठ ।

अमेरिकाको ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध आर्थिक र कानुनी कारवाही अगाडि बढाउने भएको छ । अदालतले अफगानिस्तानमा भएको युद्ध अपराधको मुद्दामा अनुसन्धान गर्ने निर्णय गरेपछि अमेरिकाले अदालतका अधिकारीहरुलाई अमेरिका प्रवेशमै रोक लगाउने तयारी गरेको हो ।

द गार्डियनका अनुसार अमेरिका र उसको एलायन्विरुद्ध लगाइएको युद्ध अपराधको मुद्दामा संलग्न अधिकारी तथा ती अधिकारीहरुका परिवारलाई अमेरिका प्रवेशका लागि भिसा दिने छैन । साथमा ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फैजदारी अदालतविरुद्ध नै भ्रष्टाचार सम्बन्धमा काउन्टर अनुसन्धान थाल्ने घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायन, रक्षा मन्त्री मार्क उस्पर र अटर्नी जनरल विलियम बारले यस विषयमा प्रस्तुती दिएका थिए तर उनीहरु कुनै पनि प्रश्नको जवाफ नदिइ बाहिरिए । बारले यो आइसीसीविरुद्ध नियन्तर अभियानको सुरुवात मात्र भएको प्रस्ट पारे ।

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल