Birat Post शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ३० जेष्ठ ।

अमेरिकाको ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध आर्थिक र कानुनी कारवाही अगाडि बढाउने भएको छ । अदालतले अफगानिस्तानमा भएको युद्ध अपराधको मुद्दामा अनुसन्धान गर्ने निर्णय गरेपछि अमेरिकाले अदालतका अधिकारीहरुलाई अमेरिका प्रवेशमै रोक लगाउने तयारी गरेको हो ।

द गार्डियनका अनुसार अमेरिका र उसको एलायन्विरुद्ध लगाइएको युद्ध अपराधको मुद्दामा संलग्न अधिकारी तथा ती अधिकारीहरुका परिवारलाई अमेरिका प्रवेशका लागि भिसा दिने छैन । साथमा ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फैजदारी अदालतविरुद्ध नै भ्रष्टाचार सम्बन्धमा काउन्टर अनुसन्धान थाल्ने घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायन, रक्षा मन्त्री मार्क उस्पर र अटर्नी जनरल विलियम बारले यस विषयमा प्रस्तुती दिएका थिए तर उनीहरु कुनै पनि प्रश्नको जवाफ नदिइ बाहिरिए । बारले यो आइसीसीविरुद्ध नियन्तर अभियानको सुरुवात मात्र भएको प्रस्ट पारे ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल