Birat Post आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ३२ जेष्ठ ।
कुनै पनि व्यक्ति एक जिल्लाबाट अर्को जिल्लाको यात्रा गर्ने बित्तिकै परिक्षण गरिहाल्नुपर्ने आबश्यकता नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जिल्ला बाहिरबाट फर्केका र जाने मानिसको समेत कोरोना रिपोर्ट प्रहरी र घरबेटीले समेत माग्न थालेसंगै मन्त्रालयले त्यसो नगर्न सवैमा आग्रह गरेको छ ।

कुनै पनि व्यक्ति एक जिल्लाबाट अर्को जिल्ला यात्रा गर्दा संक्रमणको जोखिम त हुन्छ तर अनाबश्यकरुपमा परीक्षण गरिरहनुपर्दछ भन्ने होइन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने मन्त्रालयको निर्देशिकामा उल्लेख नगरिएको विषय भएकाले सरकारले गरेको व्यवस्था बाहेक कोही कसैको परीक्षण नगर्नु, नगराउन समेत सवैमा मन्त्रालयले अनुरोध गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल