Birat Post सोमबार, आषाढ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं १ असार ।
देशका पूर्व र मध्य क्षेत्रमा मनसुनी गतिविधि सक्रिय हुन थालेको छ । मौसमविदहरुका अनुसार पूर्वबाट छिरेको मनसुन मध्यसम्म सक्रिय अवस्थामा पुगेको र बिस्तारै पश्चिम सर्ने क्रममा रहेको छ । हाल प्रदेश १ का अधिकांश स्थानमा मौसममा बदली आएको छ भने केही स्थानमा वर्षा भइरहेको छ ।

यस्तै कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासका क्षेत्र साथै गण्डकी प्रदेशमा पानि परिरहेको छ । सोमबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल