Birat Post मंगलबार, आषाढ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २ असार ।
सरकारका संयन्त्रहरुको गलत विषय बारे उठान गर्नेहरु पछिल्लो समय पक्राउ पर्ने क्रम बढेको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै मकवानपुर प्रहरीले भूगर्भविद प्रकाश लुइँटेललाई पक्राउ गरेको छ ।  मुख्यमन्त्री पौडेलको ठाडो निर्देशनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले भुगर्भविद लुइँटेललाई सोमबार पक्राउ गरेको हो ।

पाल्पा घर भइ हाल काठमाडौं बस्दै आएका लुइँटेल राष्ट्रिय गौरवको आयोजना काठमाडौं(निजगढ द्रुत मार्ग (फास्ट ट्र्याक) मातहत मकवानपुरको कोलखोप अन्तर्गत टनेल क्षेत्रमा कार्यरत थिए । उनले जेठ २२ गते मुख्यमन्त्री पौडेलले कोरोना महामारी रोकथामका लागि सामान्य वक्तव्यसम्म ननिकालेको भन्दै संघियताको औचित्य नभएको फेसबुकमा लेखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल