Birat Post बुधबार, आषाढ ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

भारतले नेपालसँग सीमा विवादबारे वार्ता नगर्ने भएको छ । यही हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) बैठक डाकी यस विषयमा समेत छलफल गरेका थिए । भारतबाट प्रशारण हुने ‘आजतक’ समाचार अनलाइनले जनाए अनुसार नेपालसँग सीमा विवादका विषयमा द्विपक्षीय वार्ताको अर्थ नरहेको र तत्काल वार्ता आबश्यक नरहेको निष्कर्ष निकाले छ । मोदीले उक्त बैठकमा नेपालले नयाँ नक्सा जारी गरेको र सोही नक्सालाई मान्यता दिन संविधानमा समेत संशोधन प्रक्रिया थालेको अवस्थामा थप वार्ता आबश्यक नरहेको धारणा राखेका छन् । यसका लागि नेपालले सीमा क्षेत्रमा गर्ने गतिविधि नियाल्ने र प्रतिक्रिया नजनाउने पक्षमा भारत रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल