Birat Post बुधबार, आषाढ ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

असार, ३ /
सोमबार राति भएको झडपमा चीनको गल्ती नरहेको दावी चिनियाँ विदेश मन्त्रालयले गरेको छ । प्रवक्ता हउ लिजियनलले यसका विषयमा दुवै देश वीच कुटनीतिकरुपमा छलफल भइरहेको बताएका छन् ।

प्रवक्ता हउ लिजियनलले आफ्नो सेनालाई सीमा क्षेत्रमा मात्रै राख्न र अरुदेशको भूमी प्रबेश नगर्न अपिल गरेका छन् । चीनले भनेको छ, भारतीय सेना गालवन क्षेत्रको चिनियाँ भूमिमा प्रवेश गरेपछि मात्रै चीनको सेनाले आक्रमण गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल