रोशिका अधिकारी सोमबार, आषाढ १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ असार ।

धान दिवसको अवसरमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ मा सामूहिक रोपाईं गरिएको छ । मानो रोपेर मुरी फलाउने भनाइलाई सार्थक बनाउन असार १५ मा धान दिवस  मनाउदै आइएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले रोपाईं गरेर धान दिवसको शुभारम्भ गरेका थिए ।

यस्तै महानगरकी उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, वडा नंं १९ का वडाध्यक्ष बन्द्रीनारायण सरदार , स्थानीय तथा कर्मचारीहरुले सामूहिक रोपाईं गरेर धान दिवस मनाएका छन् ।स्थानीय खापटोल वासी कृषकले खेतीका लागि महानगरले मलखाद जस्ता आवश्यक उपकरण सहयोग गर्न आग्रह गरेका थिए ।

स्थानीय हरियाली कृषक समूहले धान दिवस कार्यक्रमको संयोजन गरेको थियो । सो अवसरमा बोल्दै मेयर पराजुलीले स्थानीय कृषकको समस्या पहिचान गरी आवश्यक प्रबन्ध गरिने बताए ।

 

 

सम्बन्धित

ताजा अपडेट
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने
मापसेका नाममा सडकमा ठिंग्याएर राख्नु अधिकारमाथिको हनन् होः रामहरि खतिवडा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल