रोशिका अधिकारी सोमबार, आषाढ १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ असार ।

धान दिवसको अवसरमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ मा सामूहिक रोपाईं गरिएको छ । मानो रोपेर मुरी फलाउने भनाइलाई सार्थक बनाउन असार १५ मा धान दिवस  मनाउदै आइएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले रोपाईं गरेर धान दिवसको शुभारम्भ गरेका थिए ।

यस्तै महानगरकी उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, वडा नंं १९ का वडाध्यक्ष बन्द्रीनारायण सरदार , स्थानीय तथा कर्मचारीहरुले सामूहिक रोपाईं गरेर धान दिवस मनाएका छन् ।स्थानीय खापटोल वासी कृषकले खेतीका लागि महानगरले मलखाद जस्ता आवश्यक उपकरण सहयोग गर्न आग्रह गरेका थिए ।

स्थानीय हरियाली कृषक समूहले धान दिवस कार्यक्रमको संयोजन गरेको थियो । सो अवसरमा बोल्दै मेयर पराजुलीले स्थानीय कृषकको समस्या पहिचान गरी आवश्यक प्रबन्ध गरिने बताए ।

 

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल