Birat Post बिहिबार, आषाढ १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १८ असार ।
संसदको बर्खे अधिवेशन अन्त्य हुने भएको छ । पार्टी भित्र संकट देखिए संगै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरि फर्किए संगै मन्त्रीपरिषद बैठक मार्फत संसदको चालु अधिवेशन अर्थात बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गराएका हुन् । यस्तै बिहीबार बसेको मन्त्री परिषद बैठकले बेलुका पाँच बजेदेखि (असार १८ गते बिहीबार) लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

ओलीले पदबाट राजीनामा दिनु पर्ने माग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित माधवकुमार नेपाल पक्षधरहरुले उठाइरहेका बेला ओलीले नयाँ बाटो चुनेका छन् । ओलीको निर्णयले सम्भावित संकट टर्ने अनुमान गरिएको छ । संसदको बर्खे अधिवेशन अन्त्य भए संगै प्रचण्ड–नेपाल पक्षले संसदमा अविश्वासको प्रस्ताव लैजान नपाउने भएका छन् । यो संगै ओलीलाई आफू अनुकुल अध्यादेश ल्याउने बाटो पनि खुल्ला भएको छ भने सत्ता टिकाउने रणनीतिमा ओली सफल भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
केशु विरहीद्धारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तक लोकार्पण
राससलाई समय सापेक्ष बनाउनु पर्छ : मन्त्री भण्डारी
हिन्दु राष्ट्र र राजसंस्था फर्काउने निर्णायक आन्दोलन गर्न राजावादी शुभेच्छुकहरुको सुझाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल