Birat Post शुक्रबार, आषाढ १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १९ असार ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको भेटघाट बिना निष्कर्ष सकिएको छ । भेटमा दुई अध्यक्षका अतिरिक्त नेकपाका महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मामात्र सहभागी थिए । दुई अध्यक्षबीच पछिल्लो समयमा तिक्तता बढेको सन्दर्भमा शुक्रबारको भएको भेट पनि बिना निष्कर्ष टुङ्गिएको छ ।

दुई नेता मिलाउने अधितम प्रयास नेताहरु बीच बाटै भइरहेको छ । शनिबार पुनः छलफल हुने समेत बताइएको छ । उच्च स्रोतका अनुसार शुक्रबार दुई अध्यक्षबीच भएको लामो छलफलमा दुबै अध्यक्षले आ–आफ्ना अडानहरु राखेका थिए । प्रधानमन्त्री ओलीले मंसिर ४ को सहमतिअनुसार अघि बढौं भन्ने प्रस्ताव गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल