Birat Post शुक्रबार, आषाढ १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १९ असार ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको भेटघाट बिना निष्कर्ष सकिएको छ । भेटमा दुई अध्यक्षका अतिरिक्त नेकपाका महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मामात्र सहभागी थिए । दुई अध्यक्षबीच पछिल्लो समयमा तिक्तता बढेको सन्दर्भमा शुक्रबारको भएको भेट पनि बिना निष्कर्ष टुङ्गिएको छ ।

दुई नेता मिलाउने अधितम प्रयास नेताहरु बीच बाटै भइरहेको छ । शनिबार पुनः छलफल हुने समेत बताइएको छ । उच्च स्रोतका अनुसार शुक्रबार दुई अध्यक्षबीच भएको लामो छलफलमा दुबै अध्यक्षले आ–आफ्ना अडानहरु राखेका थिए । प्रधानमन्त्री ओलीले मंसिर ४ को सहमतिअनुसार अघि बढौं भन्ने प्रस्ताव गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेशमा नाइरोबी फ्लाईको आतङ्क
प्रधानमन्त्री ओलीले लिए शपथ, २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन ( मन्त्रीहरुको सूची सहित)
लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल