Birat Post शनिबार, आषाढ २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २० असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेठो छोराको प्रेमिकालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वतन्त्रता दिवसको कार्यक्रमका लागि ट्रम्प परिवारसँगै साउथ डकोटमा रहेकी ट्रम्प जुनियरकी प्रेमिका किम्बर्ली गुइल्फोयलमा संक्रमण पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

तर उनका प्रेमी, ट्रम्प जुनियरमा भने अहिले कोरोना भाइरसको संक्रमण नदेखिएको बताइएको छ । उनको प्रत्यक्ष सम्पर्क राष्ट्रपतिसँग नरहेको र उनी एअर फोर्स वानको विमानबाट यात्रा नगरेको पनि बताइएको छ । किम्बर्लीमा कुनै लक्षण देखिएको छैन । यस विषयमा आधिकारिक कुरा भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
म्याक्स हस्पिटलले सुरु गर्यो कोभिड अस्पताल, विराटनगर महानगरले आवश्यक सहयोग गर्ने
नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीहरुको अगुवाईमा विराटनगरमा १ सय बेडको नागरिक केयर सेन्टर बन्दै
आज ३०९३ कोरोना संक्रमित थपिँदा २१०८ जना डिस्चार्ज, थप ८ जनाको मृत्यु

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल