Birat Post सोमबार, आषाढ २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

पार्टी एकता कायम राख्नुपर्ने माग सहित नेकपा कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिने क्रम जारी रहेको छ । शिर्ष नेताहरुका कारण नेकपा फुटको संघारमा पुगेको भन्दै कार्यकर्ताहरुले केही दिनदेखि एकताका लागि दबाब दिने उदेश्यका साथ पार्टी कार्यालयमा धर्ना र बिरोध गर्ने काम गर्दै आएका छन् । यो क्रम सोमवार समेत भएको छ ।

केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा कार्यकर्ताहरुले धर्ना दिँदै आएका छन्। केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षधर लागि परेपछि नेकपामा विवाद उत्कर्षमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
विराटनगरका कोरोना संक्रमितको काठमान्डौमा प्लाज्माथेरापी विधिबाट उपचार
आज २४६ जनामा कोरोना संक्रमण पुष्टि, थप १११ जना डिस्चार्ज
मोरङका १६ सहित प्रदेश एकमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

लोकप्रिय

सम्पर्क

                  विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 

प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी

विनोद पोखरेल (काठमान्डौ)
सन्तोष सिग्देल (कोरिया)

संचालक तथा सम्पादक : कौशल निरौला
बिज्ञापनका लागि :

९८१२३०६६६०

०२१ ४२०१०६