Birat Post सोमबार, आषाढ २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

पार्टी एकता कायम राख्नुपर्ने माग सहित नेकपा कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिने क्रम जारी रहेको छ । शिर्ष नेताहरुका कारण नेकपा फुटको संघारमा पुगेको भन्दै कार्यकर्ताहरुले केही दिनदेखि एकताका लागि दबाब दिने उदेश्यका साथ पार्टी कार्यालयमा धर्ना र बिरोध गर्ने काम गर्दै आएका छन् । यो क्रम सोमवार समेत भएको छ ।

केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा कार्यकर्ताहरुले धर्ना दिँदै आएका छन्। केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षधर लागि परेपछि नेकपामा विवाद उत्कर्षमा पुगेको छ।

सम्बन्धित

ताजा अपडेट
माओवादी नेता महराको थुनछेक बहस जारी
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू
नेपालबाट बाहिरियो मनसुन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल