Birat Post सोमबार, आषाढ २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २९ असार ।
पूर्व युवराज पारस शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएका छ । छातिमा समस्या भएको भन्दै उनलाई नर्भिक भर्ना गरिएको हो ।
उनलाई माइनर हृदयाघातको शंका चिकित्सकहरुले गरेका छन् । परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेकाले यसै भन्न नसकिने अस्पतालले जनाएको छ ।

सोमवार दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किने बित्तिकै पारसको स्वास्थ्यमा समस्या देखिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने
मापसेका नाममा सडकमा ठिंग्याएर राख्नु अधिकारमाथिको हनन् होः रामहरि खतिवडा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल