Birat Post शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ २ साउन ।
नेपाली कांग्रेस मोरङले केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथिको छुरा प्रहार घटना सुनियोजित भएको बताएको छ । कांग्रेसले घटनाका विषयमा अबिलम्ब स्वतन्त्र अनुसन्धान गरिनुपर्ने बताएको छ । यसै विषयलाई लिएर कांग्रेस मोरङको आकस्मिक बैठक बसिरहेको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।

छुरा प्रहार बाट कार्कीको टाउको,पेट,गर्दन र हातमा चोट लागेको छ ,नेपाली कांग्रेस सचिव मोदराज घिमिरेले भने“ घटना सामान्य नभइ नियोजित भएको र यस विषयमा नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीहरुलाई जानकारी गराइ सकिएको छ ।” घटना सामान्य हैन भन्ने निष्कर्षमा हामी पुगिसकेका छाै सचिव घिमिरेले भने । कार्कीको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल