Birat Post शनिबार, साउन ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३ साउन।
देशभर आज शनिवार मौसम बदली भएको छ । धेरै स्थानमा पानी परेको छ । मनसुनी वायुको प्रभावका कारण वर्षा भएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोको समयमा भने सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहने बताइएको छ । निरन्तर पानि परेका कारण साना,ठूला नदीमा आकश्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल