Birat Post आइतबार, साउन ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ साउन ।
प्रदेश नं. १ का सांसद रामकुमार राईले माथि बुझाउनुपर्छ भनेर आक्षेप लगाउने  कर्मचारीहरुलाई कार्वाही गर्नुपर्ने बताएका छन् । आइतबारको प्रदेश सभाको शुन्य समयमा बोल्दै सांसद राईले घुस खानेहरूले माथि मिलाउनु पर्दछ भन्दै मुख्यमन्त्री, मन्त्री र सचिवहरूलाई आक्षेप लगाएकाले मानहानीको मुद्धा लगाएर थप कार्वाहीगर्न माग गरेका छन् ।

विभिन्न कार्यक्रम तथा योजनाको भुक्तानीमा ५ देखि १५ प्रतिशतसम्म कर्मचारीले माग्ने गरेको भन्दै राइले त्यस्ता कार्यहरुलाई नियमन गरिनुपर्ने बताए । सांसद अम्विका भण्डारीले उदयपुरका वासिन्दाकालागि ओखल्ढुंगामा राखिएको उच्चअदालत पायक नपरेका कारण उदयपुरमै राख्न माग गरिन् ।यस्तै सांसद उपेन्द्र घिमिरेले केरावारी गाउँपालिकामा गाउँपालिका प्रमुख माथि भएको आक्रमणले जनप्रतिनिधिहरू असुरक्षित देखिएको बताए । घिमिरेले जनप्रतिनिधिको सुरक्षाको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल