Birat Post बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ साउन ।
सुनको मुल्यमा भारी वृद्धि भएको छ । निरन्तर वृद्धि भएर सुनको मुल्यले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । आज पनि सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेर नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला ९४ हजार ६५ रुपैयाँ पुगेको जानकारी दिएको छ ।

त्यस्तै चाँदीको भाउ पनि बिहीबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका
स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी नियुक्त
नेपाली भजन शिरोमणि भक्तराज आचार्य र भारतीय गजल गायक पंकज उदासको निधन

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल