Birat Post बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ साउन ।
बुधवार एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत केही प्रहरी कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको हो होइन भन्ने पुष्टाइका लागि १२ जनाको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएको छ । थप अन्यको समेत कोरोना टेष्ट गरिने भएको छ ।

जसका कारण कार्यालयको काम अनलाइन र सञ्चार सेटबाट गरिन लागेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए । कोरोना परिक्षण प्रभावकारीरुपमा नहुदा प्रदेश १ मा संक्रमणको दर बढ्न सक्ने आशंका बिज्ञहरुले गरेका छन् । बजारमा भिडभाड बढेको छ भने सामाजिक दुरी कायम गर्ने कुराको धज्जी उडाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल