Birat Post बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ साउन ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगर रानीका थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार एकजनामा संक्रमण पुष्टि भएसँगै संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका २२ जनाको स्वाब टेष्ट गर्दा चारजनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल