Birat Post बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ साउन ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगर रानीका थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार एकजनामा संक्रमण पुष्टि भएसँगै संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका २२ जनाको स्वाब टेष्ट गर्दा चारजनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल