Birat Post शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ साउन ।
विराटनगर महानगरपालिकालाई लकडाउन घोषणा गरिएको छ ।

सरकारले लकडाउन खुलाएपछि कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको र अत्यधिक जोखिम बढेपछि विराटनगरलाई लकडाउन घोषणा गरिएको हो ।

आज महानगरपालिकामा बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समिति(सिसिएमसी)को बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरि भदौ १ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

यससंगै दुइ साता (भदौ १ गते)सम्म अत्यावश्यक बाहेकका अन्य सबै व्यापार,व्यवसाय बन्द रहने छन् ।

यसअघि पनि नेपालमै पहिलो पटक विराटनगरलाई लकडाउन गरिएको थियो । सरकारले लकडाउन खुला गरेको घोषणापश्चात विराटनगर महानगरलाइ पुन: लकडाउन गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल