Birat Post मंगलबार, साउन २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २० साउन ।
लकडाउनलाई प्रभावकारी बनाउन विराटनगर महानगरले बैंक तथा बित्तीय क्षेत्रलाई थप संबेदनशिल बन्न र कारोबार बन्द गर्न आग्रह गरेको छ । लकडाउनका समयमा समेत बैंक तथा बित्तीय संस्थाहरुमा भिडभाड बढेको र संम्भावित जोखिम बढेको भन्दै महानगरले सचेतता अपनाउन आग्रह गरेको छ ।  मंगलबार एक बिज्ञप्ति जारी गर्दै तत्काललाई भौतिकरुपमा गरिने नगद कारोबार रोकी बिद्युतीय माध्यमवाट एटिएम ,स्मार्ट बैंकिङ लगायतको प्रयोग गर्न महानगरले आग्रह गरेको छ ।

महानगरद्धारा जारी बिज्ञप्ति  : 

सम्बन्धित

ताजा अपडेट
प्रचण्डले वीरतापूर्वक आत्मसमर्पण गर्नुभयोः राजेन्द्र लिङ्देन
नेपालले वेस्ट इन्डिजविरुद्ध तीन टी-२० आई खेलको सिरिज खेल्ने
नेतृ शैलजा आचार्यको १६ औं स्मृति दिवस : निष्ठा र त्यागको चर्चा गर्दै पोलिटेक्निकद्धारा विविध कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल