Birat Post शनिबार, भाद्र ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ भदौ ।
कोरोना संक्रमितहरुको ब्यवस्थापनमा समस्या आइरहेका बेला विराटनगरमा होटल आइसोलेसनको कन्सेप्ट अगाडी सारिएको छ । यसका लागि विराटनगर स्थित एरपोर्ट लाइनमा रहेको होटल एसियाटिक र विराटनगर महानगर बीच सहकार्य भएको छ । शनिवार मेयर भीम पराजुली र होटल सञ्चालक पुन्य भट्टराई तथा विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुम रमेश कार्की,स्वास्थ्य निरिक्षक हैदर अली सहितको टोलीले होटलमा आइसोलेसन चलाउने बिषयमा छलफल गरेको थियो ।

होटलमा आइसोलेसन बनाउने र त्यसका लागि आबश्यक स्वास्थ्य प्रबन्ध विराटनगर महानगरले मिलाउने संझौता भएको होटल सञ्चालक भट्टराइले जानकारी दिए । संक्रमित ब्याक्तिहरुले होटलमा सहजरुपमा बस्न पाउनेछन् । जसका लागी ६५ बेडको ब्यवस्थापन गरिएको छ । कम भन्दा कम पैसामा सेवा प्रबाह गर्न सकिन्छ भन्ने उदेश्यका साथ सेवा सुरु गरिएको भट्टराइको भनाइ छ । यसका अलाबा विराटनगर महानगरले स्वास्थ्य सेवा सहित संक्रमितहरुलाई परामर्श दिने छ भने आबश्यक परे अस्पताल सम्म पुर्याउने सवैखालका व्यवस्थापन महानगरले गर्ने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल