Birat Post बुधबार, भाद्र १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १० भदौ । मोरङ जिल्लामा भदौ १६ गते सम्मका लागि  एक साता निषेधाज्ञा जारी गरिएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरसहित ४ वटा स्थानीय तहमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो र सहज बनाईदिएकाे छ । बजार  १२ बजेसम्म खुला गर्न  पाईने छ  भने  सवारी साधन सञ्चालनमा राेेेक लगाााइएको  मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। 

सम्बन्धित

ताजा अपडेट
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल