Birat Post मंगलबार, भाद्र १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ भदौ ।
सशस्त्र प्रहरीले विराटनगरबाट भारततर्फ लैजादै गरेको अवस्थामा ठूलो परिमाणको गाँजा बरामद गरेको छ । प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामै उच्च परिमाणमा गाँजा बरामद भएको हो ।

प्रहरीका अनुसार भारततर्फ लैजाने क्रममा को २ त ६०५७ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ । प्लाष्टिकमा प्याक गरी ट्रयाक्टरको पछाडिको ट्रलीमा लुकाइएको अवस्थामा १४६ किलो गाँजा फेला परेको  हो।

घटनामा संलग्न सुनसरी गढी गाँउपालिकाका ३४ वर्षीय सुरेशकुमार मेहता (चालक)  पक्राउ परेका छन् । चालकविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने छ ।

बरामद गरिएको गाँजाको मुख्य कारोबारी र लैजान लागेको स्थानबारे हालसम्म जानकारी प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल