Birat Post सोमबार, भाद्र २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २२ भदौ ।
प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा सचेतक सुयर्माराज राई पछिल्लो समय संवाद कार्यक्रम मार्फत आफुलाई सक्रिय बनाइरहेका छन् । देशको समसामयीक सवाल र स्थानीय जनजिविकाको विषयलाई लिएर उनले समस्या समाधानका लागि पहल समेत गरिरहेका छन् । लोकतान्त्रिक विमर्शका लागि साझा मञ्च ःसाझा सवालको माध्यमबाट भर्चुअल अन्तरसंवाद, वैचारिक र सैद्धान्तिक बहस ,कांग्रेसको नीति तथा कार्यक्रमको बारेमा आम कार्यकर्तालाई जानकारी गराउने काममा उनी व्यस्त छन् ।

कोरोना संक्रमण संगै नयाँ विधि अवलम्बन गर्दै सचेतक राइले विभिन्न विषयवस्तु र नेतृत्व संग छलफल गराउने काम गरिरहेका छन् । यसै सन्दर्भमा मंगलवार जननेता विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्तिको अवसरमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल संग भर्चुअल संवाद गर्दै छन् । समस्या पहिचान सहित जनताका आवाज उठाउन फुर्सदको समयको सदुपयोगमा आफु लागिरहेको सचेतक राइले बताए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल