Birat Post मंगलबार, भाद्र २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २३ भदौ ।

नक्कली परिचयपत्रको प्रयोग र पत्रकार नै नभएको व्यक्तिले ‘प्रेस’ लेखिएको ज्याकेट लगाएर पत्रकारिताको दुरुपयोग गरेको पाइएको छ ।  निषेधाज्ञाको अवस्थामा पनि पत्रकारलाई समाचार संकलनका लागि दिइएको छुटको दुरुपयोग गर्दै नक्कली पत्रकार बन्नेहरू बढिरहेका छन् ।

यस्तो गलत कार्य बढेसँगै नियन्त्रणका लागि प्रहरीले उच्च निगरानी थालेको छ । यस किसिमको कार्यले वास्तविक प्रत्रकार प्रभावित बनेका छन् । पत्रकारप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन हुने भन्दै पत्रकार महासंघले त्यस्ता गतिविधि रोक्न सरकारसँग अनुरोधसमेत गरेको छ ।

यो अवस्थाले वास्तविक पत्रकार समस्यामा परेको हुँदा पत्रकारिताको दुरुपयोग नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । यसको निगरानी देशभर गर्नुपर्ने आबश्यकता रहेको पत्रकारहरुले समेत माग गर्दै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल