Birat Post सोमबार, भाद्र २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं २९ भदौ । रातो मत्स्येन्द्रनाथलाई पुल्चोकमा रहेको रथबाट निकालेर बुङगमती लगेर जात्रा आज सम्पन्‍न गरिएको छ ।
ललितपुरको पुल्चोकबाट रथ तानेर पाटनको विभिन्‍न टोलमा राखी पुजा गर्ने चलन रहे पनि यस पटक कोरोनाका कारण ती सवै कर्म गर्न नसकिएको बताइएको छ ।

आज बिधिवतरुपमा बुङगमती पुर्याएर जात्रा गरिएको छ । बुङगमतीमा परम्परा अनुसार पराल बालेर रातो मत्स्येन्द्रनाथलाई स्वागत गरी यो वर्षको जात्रा सम्पन्‍न भएको छ । राथयात्राका क्रममा केही दिन अगाडी प्रहरी र स्थानिय वीच झडप समेत भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल