Birat Post बुधबार, आश्विन १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ असोज ।
नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले अनसनरत डा. गोविन्द केसीको समर्थनमा विराटनगरमा कार्यक्रम गरेको छ । चिकित्सा क्षेत्रको सुधार सहितका कार्यक्रमका लागि १९ औं पटक अनसनमा बसेका केसीको समर्थनमा नगर कांग्रेसले कार्यक्रम गरेको हो । बुधबार विराटनगर स्थित ट्राफिकचोकमा आयोजित विरोध कार्यक्रममा अनसनमा बसेको १७ दिनसम्म सरकारले डा.केसीको बारेमा वास्ता नगरेकोमा आपत्ती जनाइएको छ ।

नगरका कार्यवहाक अध्यक्ष अरुण न्यौपानेको मूख्य संयोजनमा भएको कार्यक्रममा डा. केसीको माग पूर्णरुपमा संबोधन गर्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा बोल्दै न्यौपानेले डा.केसीको माग तत्काल पुरा गर्न सरकार संग माग गरे । उचित मागहरुको संबोधन गर्न र डा .केसीको जीवन रंक्षा गर्न कार्यवाहक सभापति न्यौपानेले आग्रह गरे । कार्यक्रममा सहभागी अधिकांश बक्ताहरुले डा. केसीको जीवनरक्षा र उठाइएका मागहरु संवोधन गर्न सरकार संग आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल