Birat Post शुक्रबार, आश्विन १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १६ असोज ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको ट्रम्पले जानकारी   दिएका छन् ।

ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएसँगै ट्रम्प र मेलानियाको समेत कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट पनि पोजेटिभ आएको हो । ट्रम्प दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु ह्वाइट हाउसमै क्वारेन्टिनमा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
म्याक्स हस्पिटलले सुरु गर्यो कोभिड अस्पताल, विराटनगर महानगरले आवश्यक सहयोग गर्ने
नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीहरुको अगुवाईमा विराटनगरमा १ सय बेडको नागरिक केयर सेन्टर बन्दै
आज ३०९३ कोरोना संक्रमित थपिँदा २१०८ जना डिस्चार्ज, थप ८ जनाको मृत्यु

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल