Birat Post मंगलबार, आश्विन २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २७ असोज ।
विराटपोष्ट ब्यूरो

सर्वाेच्च शिखर सगरमाथाको उचाइका विषयमा बेलाबेलामा विवादहरु आउने गरेका छन् । खासमा यसको उचाइ कति हो भन्ने विषयमा बहस समेत हुने गरेको छ । उचाइ घट्ने र बढ्ने क्रमको समेत लेखाजोखा गरी आधिकारिक धारणा ल्याउन सरकार लागिरहेको बताईएको छ । यसको जिम्मेवारी सम्हालेको नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग समन्वयात्मक बैठकहरु गरेर निष्कर्षमा पुग्न लागेको छ ।
नापी विभाग स्रोतका अनुसार सगरमाथाको उचाइ मापनको काम सकिएको एक बर्ष भइसकेको छ । तर यसको घोषणा गर्न भने नेपालले सकिरहेको छैन । कारण हो चीन ।

चीनका कारण सगमाथाको उचाइ घोषणा गर्न ढिलाई भइरहेको छ । चीनको आदेश पर्खेर बसेको सरकारले आधिकारिक निर्णय समेत सार्वजनिक गर्न सकिरहेको छैन । सगरमाथाको उचाइ चीनले समेत मापन गरेको छ । सन् २०२० को मे महिनामा चीनतर्फबाट उचाइ मापन गरिएको थियो ।
नेपालको भूमी समेत मिचिरहेको चीनका विषयमा नेपाल सरकार मौन जस्तै छ । यस विषयमा चासो र चिन्ता लिन नसकिए भावी दिनहरु अझ असहज बन्ने विज्ञहरुले औल्याउदै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल