Birat Post मंगलबार, आश्विन २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २७ असोज ।
विराटपोष्ट ब्यूरो

सर्वाेच्च शिखर सगरमाथाको उचाइका विषयमा बेलाबेलामा विवादहरु आउने गरेका छन् । खासमा यसको उचाइ कति हो भन्ने विषयमा बहस समेत हुने गरेको छ । उचाइ घट्ने र बढ्ने क्रमको समेत लेखाजोखा गरी आधिकारिक धारणा ल्याउन सरकार लागिरहेको बताईएको छ । यसको जिम्मेवारी सम्हालेको नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग समन्वयात्मक बैठकहरु गरेर निष्कर्षमा पुग्न लागेको छ ।
नापी विभाग स्रोतका अनुसार सगरमाथाको उचाइ मापनको काम सकिएको एक बर्ष भइसकेको छ । तर यसको घोषणा गर्न भने नेपालले सकिरहेको छैन । कारण हो चीन ।

चीनका कारण सगमाथाको उचाइ घोषणा गर्न ढिलाई भइरहेको छ । चीनको आदेश पर्खेर बसेको सरकारले आधिकारिक निर्णय समेत सार्वजनिक गर्न सकिरहेको छैन । सगरमाथाको उचाइ चीनले समेत मापन गरेको छ । सन् २०२० को मे महिनामा चीनतर्फबाट उचाइ मापन गरिएको थियो ।
नेपालको भूमी समेत मिचिरहेको चीनका विषयमा नेपाल सरकार मौन जस्तै छ । यस विषयमा चासो र चिन्ता लिन नसकिए भावी दिनहरु अझ असहज बन्ने विज्ञहरुले औल्याउदै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल