Birat Post बिहिबार, आश्विन २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छ भने शब्द रमेश बानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन् ।
बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक गायिकाले नै अभिनय गरेका छन् । छायाङ्कन प्रवेश राईले गरेका छन भने सम्पादन सुभास शाहाको रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
सांकेतिक भाषा दिवस तथा बहिरा सप्ताहमा विराटनगरमा निकालिएको जनचेतनामूलक र्‍याली (फोटो सहित )
विराटनगरमा सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह मनाइदै, उपमेयर कार्कीले भनिन् “बौद्धिक अपाङताको क्षेत्रमा लगानी गर्छौ”
शिक्षक र सरकारबीच ७ बुँदे सहमति,आन्दोलन फिर्ता

लोकप्रिय

सम्पर्क

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल