Birat Post बिहिबार, आश्विन २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छ भने शब्द रमेश बानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन् ।
बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक गायिकाले नै अभिनय गरेका छन् । छायाङ्कन प्रवेश राईले गरेका छन भने सम्पादन सुभास शाहाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
म्याक्स हस्पिटलले सुरु गर्यो कोभिड अस्पताल, विराटनगर महानगरले आवश्यक सहयोग गर्ने
नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीहरुको अगुवाईमा विराटनगरमा १ सय बेडको नागरिक केयर सेन्टर बन्दै
आज ३०९३ कोरोना संक्रमित थपिँदा २१०८ जना डिस्चार्ज, थप ८ जनाको मृत्यु

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल