Birat Post शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

सप्तरी १५ कार्तिक ।
विश्व हिन्दू परिषद नेपाल, सप्तरीले शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा दोसल्ला ओढाई शुभकामना आदान–प्रदान पश्चात विहिपको स्थानीय समिति पुर्नगठन तथा हिन्दू धर्मावलम्बीहरुले मनाउने विभिन्न चाडपर्वहरुको विशेषता एवं नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउने रणनीति बारे उपस्थित अधिकारीगणले मन्तव्य राखेका थिए ।

जिल्ला कार्यालय सप्तरीमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि विहिपका नेपाल संस्थापक सदस्य श्री राम नारायण ठाकुर, विशिष्ट अतिथि राष्ट्रिय सचिव विजय सिंह, गौरक्षा प्रमुख श्री मुरली मनोहर चौधरी, जिल्ला अध्यक्ष राम किशुन साह लगायत जिल्ला समितिका पदाधिकारी, आजिवन सदस्यहरु एवं स्थानीय कार्यकर्ताहरु समेत उपस्थित थिए ।

सम्बन्धित

ताजा अपडेट
चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने प्रण
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल