Birat Post बुधबार, मंसिर १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १७ मंसिर ।
सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई १५ बर्ष पछि पक्राउ गरिएको छ । सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । २०६२ सालमा बस दुर्घटना पश्चात फरार रहेका सरदारलाइ पक्राउ गरी कानुनी कारवाही अगाडी बढाइएको छ ।

यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ठगी र नकवजनी चोरी मुद्दाका तिन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठगी मुद्दाका विराटनगर–६ का ५३ वर्षीय सकिल खान रहेका छन् भने नकवजनी चोरीका विराटनगर–१ का ३० वर्षीय लाले राय सहनी र सोही स्थानका ४८ वर्षीय दिपेश राय सहनी रहेका छन् ।

उनिहरु २०७३ सालबाट फरार रहेका थिए । पक्राउ पश्चात उनिहरुलाइ जिल्ला अदालत मोरङमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेशमा लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल