Birat Post मंगलबार, मंसिर २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौ २३ मंसिर ।
सरकारले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ ।

पहिलो पटक आफ्नै प्राविधिक जनशक्तिको प्रयोग गरी उचाइ मापन गरेर सार्वजनिक गर्न लागिएको हो । सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने भन्दै अन्तराष्ट्रिय बहस सुरु भएपछि झण्डै २ वर्ष अगाडी उचाइ मापन कार्य सुरु भएको थियो ।

मापन कार्य सम्पन्न भए सँगै चिनियाँ राष्ट्रपतीसँग सगरमाथाको उचाइ संयुक्त रुपमा घोषण गर्ने सहमति भए अनुरुप आज पौने २ बजे गर्न लागिएको हो ।

हालसम्म सगरमाथाको आधिकारीक उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल