Birat Post शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ मंसिर ।
पछिल्लो समय नेपाली राजनीति वृत्तमा नेताहरु आर्थिक विचलनमा चिप्लिदैँ गएका छन् । सत्तारुढ दलकै शिर्ष नेताहरु क्रमशः ठूलाठूला आर्थिक लेनदेनका विवादहरुमा देखिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शून्य सहनशिलताको सरकार सञ्चालन गरिरहेको दाबी गरिरहँदा सरकारमा सहभागी मन्त्री तथा सरकार सञ्चालनका सहयात्रीहरु नै मोटो रकमको चलखेलमा सहभागी भएका घटनाहरु सार्वजनिक भएका छन् ।

केहिदिन अघि दिवंगत भएका नेकपाका केन्द्रिय सदस्य तथा पूर्वराजदूत कमान सिंह लामा र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ बिचको आर्थिक लेनदेनको अडियो तथा भिडियो टेप सार्वजनिक भएसँगै नेपाली राजनीति पुनः आर्थिक अनियमितताका घटनाको आशंका कारण तरङ्गित बनेको छ ।

नेकपाको राजनीतिमा आफूलाइ निष्ठावान र आदर्शवान देखाउने नारायणकाजी श्रेष्ठ कमानसिंह लामा संगको अन्तरसंवादमा नराम्ररी चिप्लिएका छन् । नेताहरुको यसखाले रबैयावाट आम नेपालीमा निराशा समेत छाएको छ । जसको परिणाम सडकमा समेत देखिन थालेको छ ।

सम्बन्धित

ताजा अपडेट
राजा नमान्नेहरु सच्चा राष्ट्रवादी हुनै सक्दैन : अध्यक्ष दाहाल
विराटनगरमा राजा महेन्द्रको १०५ औं जन्मजयन्ती मनाइयो
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल