Birat Post शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ मंसिर ।
पछिल्लो समय नेपाली राजनीति वृत्तमा नेताहरु आर्थिक विचलनमा चिप्लिदैँ गएका छन् । सत्तारुढ दलकै शिर्ष नेताहरु क्रमशः ठूलाठूला आर्थिक लेनदेनका विवादहरुमा देखिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शून्य सहनशिलताको सरकार सञ्चालन गरिरहेको दाबी गरिरहँदा सरकारमा सहभागी मन्त्री तथा सरकार सञ्चालनका सहयात्रीहरु नै मोटो रकमको चलखेलमा सहभागी भएका घटनाहरु सार्वजनिक भएका छन् ।

केहिदिन अघि दिवंगत भएका नेकपाका केन्द्रिय सदस्य तथा पूर्वराजदूत कमान सिंह लामा र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ बिचको आर्थिक लेनदेनको अडियो तथा भिडियो टेप सार्वजनिक भएसँगै नेपाली राजनीति पुनः आर्थिक अनियमितताका घटनाको आशंका कारण तरङ्गित बनेको छ ।

नेकपाको राजनीतिमा आफूलाइ निष्ठावान र आदर्शवान देखाउने नारायणकाजी श्रेष्ठ कमानसिंह लामा संगको अन्तरसंवादमा नराम्ररी चिप्लिएका छन् । नेताहरुको यसखाले रबैयावाट आम नेपालीमा निराशा समेत छाएको छ । जसको परिणाम सडकमा समेत देखिन थालेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल