रोशिका अधिकारी शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २६ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्न आग्रह गरिरहेका बेला बिद्यालयहरु खुल्न थालेका छन् । देशका विभिन्न स्थानमा बिद्यालय खुल्ने क्रम जारी छ ।  घना बस्ति भएका सदरमुकाम र शहरहरुमा अझै पनि समस्या आउन सक्ने बिज्ञहरुले बताउदै आएका छन् ।

यता विद्यालयले भने पर्याप्त सुरक्षात्मक उपाय अबलम्बन गर्दै बिद्यालय  सञ्चालनमा ल्याउने बताएका छन् ।
जाडो समयमा अझ कोरोना संक्रमण बढ्न सक्ने तर्फ स्वास्थ्य विज्ञहरुले सचेत गराइरहेका छन् । विराटनगरमा समेत पुस २ गतेवाट विद्यालय खुल्ने भएका छन् । काठमान्डौका केही विद्यालयहरु खुलिसकेका छन् । ग्रामिणभेगका केही स्थानमा विद्यालय खुलेका छन् । कतिपय स्थानमा भने विद्यालय खुलाउन स्थानीय तहले आनाकानी गर्दै आएका छन् ।

विद्यार्थीहरुलाई कोरोना संक्रमणबाट जोगाउन विद्यालयले आवश्यक सुरक्षा सावधानी कति अपनाउछन् र यसको जोखिम कति रहन्छ त्यो भने हेर्न बाकी छ । विद्यालय खुलाउने तर्फ विराटनगरका विद्यालयहरु अग्रसर भइरहदा कतिपय अभिभावकहरु भने आफ्ना बालबच्चा विद्यालयमा अध्ययन गर्न पठाउने ,नपठाउने भन्ने विषयमा अन्यौल देखिन्छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल