Birat Post आइतबार, मंसिर २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ मंसिर ।
पुर्वमन्त्री गोकुुल वाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिने कुरा सम्भव नभएको बताएका छन् ।

विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री पदबाट हटाउन चुुनाव सम्म पर्खनुुपर्ने बताए । विधि र प्रक्रियाबाट निर्वाचित भएर आएको प्रधानमन्त्रीलाई जबरजस्ती राजीनामा गर भन्नुु जनमतको उल्लंघन हुने बताए ।

नेता वाँस्कोटाले चुुनावको बेला आगामी प्रधानमन्त्री केपी शर्मा ओली हो भनेर भोट मागेकै कारण जनताले नेकपालाई दुुई तिहाई मत दिएको दाबी गरे । मान्छे मारेर कुुनैपनि उदेश्य पुुरा नहुुने भन्दै हत्या हिंसाको राजनीति त्याग्न र वार्तामा आउन विप्लव समुुहलाई आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
भिजिट भिसा प्रकरणमा रास्वपाको माग यथावत्, सदनको अवरोध कायमै राख्ने निर्णय
नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो, कप्तान सावित्राको ह्याट्रिक
माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्न गिरिजाप्रसाद कोइरालाको नेतृत्व निर्णायक थियो : नेता भीम पराजुली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल