Birat Post सोमबार, मंसिर २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २९ मंसिर ।
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले वर्तमान ओलीे सरकारले भ्रष्टाचारको नेतृत्व गरिरहेको आरोप लगाएका छन । सरकार आफै भ्रष्टहरुको संरक्षणमा लागेको भन्दै ओली सरकारले देशमा कुनै पनि नयाँ योजनाका साथ काम गर्न नसकेको बताए ।

नेपाली कांग्रेसले आज विराटनगरमा गरेको सरकार विरोधी प्रदर्शनमा बोल्दै महामन्त्री कोइरालाले सरकारमा बसेर प्रधानमन्त्री ओलीले कुनै पनि विकासका काम नगरेको भन्दै देशलाई भ्रष्टाचारको दलदलमा फसाएको बताए ।जनताले मत दिएर निर्वाचित गराएको सरकारले जनताका अपेक्षा पुरा गर्ने आशामा कांग्रेसले रचानात्मक प्रतिपक्षको भुमिकाका माध्यमबाट साथ दिएको बताउँदै कोइरालाले अब सरकार विरुद्ध आन्दोलनको विकल्प नरहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझी,नेपाली काङ्ग्रेस मोरङ सभापति डिकबहादुर लिम्बू ,विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, महासमित सदस्य सत्यनारायण भगत, तरुण दल विराटनगर अध्यक्ष सन्तोष न्यौपाने लगायतले आ -आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत
विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात
आठ देशका लागि राजदूत सिफारिस, को को छन् ?

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल