Birat Post बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २ पुष ।
अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी भने श्रीलंकाबाट फिर्ता भएको छ। नेपालमा विवादित बनिरहेको विषय श्रीलंकाबाट फिर्ता हुनुलाई विभिन्न कोणवाट बहसको विषय बनेको छ । अमेरिकाको राजधानी वासिङ्गटनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो । श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने उल्लेख थियो।

एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाए पनि श्रीलंका सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन। परियोजना सन् २०१६ मै छनौट भए पनि काम भने अघि बढ्न सकेको थिएन । त्यहाँको नयाँ बनेको सरकार र दलहरुले यसको विरोध गरेका कारण एमसीसी फिर्ता भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल