Birat Post आइतबार, पुष ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ पुष ।
विराटनगरबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको दुई सय केजी ब्रोइलर कुखुरा सहित ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपालतर्फ कुखुरा ल्याउँदै गरेको अवस्थामा उनिहरुलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतिय नागरिक २४ वर्षीय मो. आतिव, विराटनगर–१५ का १८ वर्षीय सजात मियाँ र १७ वर्षीय सिराज मियाँ, विराटनर –१७ का १५ वर्षीय सर्वन आलम, विराटनगर–१८ का समान १३ वर्षीय परवेज आलम र इर्जान आलम रहेका छन् ।

उनिहरुमध्ये भारतिय नागरिकले ९० केजी र अन्य ५ जनाले ११० केजी ब्रोइलर कुखुरा अवैध रुपमा नेपालतर्फ ल्याउँदै थिए ।

बरामद गरिएको कुखुरा  जिल्ला प्रहरी  कार्यालय मोरङमा ल्याइ नष्ट गरिएको  प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
राजा नमान्नेहरु सच्चा राष्ट्रवादी हुनै सक्दैन : अध्यक्ष दाहाल
विराटनगरमा राजा महेन्द्रको १०५ औं जन्मजयन्ती मनाइयो
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल