Birat Post आइतबार, पुष ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ पुष ।
विराटनगरबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको दुई सय केजी ब्रोइलर कुखुरा सहित ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपालतर्फ कुखुरा ल्याउँदै गरेको अवस्थामा उनिहरुलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतिय नागरिक २४ वर्षीय मो. आतिव, विराटनगर–१५ का १८ वर्षीय सजात मियाँ र १७ वर्षीय सिराज मियाँ, विराटनर –१७ का १५ वर्षीय सर्वन आलम, विराटनगर–१८ का समान १३ वर्षीय परवेज आलम र इर्जान आलम रहेका छन् ।

उनिहरुमध्ये भारतिय नागरिकले ९० केजी र अन्य ५ जनाले ११० केजी ब्रोइलर कुखुरा अवैध रुपमा नेपालतर्फ ल्याउँदै थिए ।

बरामद गरिएको कुखुरा  जिल्ला प्रहरी  कार्यालय मोरङमा ल्याइ नष्ट गरिएको  प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल