Birat Post बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ ९ पुष ।
नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ ।

पार्टि कार्यालय सानेपामा बिहिबार बसेको केन्द्रीय कार्यसमिति वैठकले पुष १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको घटनाको चौतर्फि विरोध भइरहेको छ । यसै अलोकतान्त्रीक कदम विरुद्ध नेपाली कांग्रेसले सडकमा उत्रने निर्णय गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
छठ पर्वको अवसरमा नेता पराजुलीले गरे २७औं पटक दण्डप्रणाम
तीनै तहका सरकार सञ्चालन प्रभावकारी बनाउन संयन्त्र गठन
ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल