Birat Post सोमबार, पुष १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

झपा १३ पुस ।  पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पुर्वी नेपाल भ्रमणकाेे सिलसिलामा झापा पुगेका छन् । उनी रानी कोमल शाह र सचिवालय टिम सहित  झापा पुगेका हुन् । आइतबार साझ झापाकाे भद्रपुर पुग्दा राजावादीहरूकाे ठूलो समुहले स्वागत गर्नका साथै राजा आउ देश बचाउका नारा लगाएका थिए । हाल उनी दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा बसेका छन् ।          झापा बसाइको क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्तालाई पनि भेट्ने पूर्व राजा शाहको सचिवालय स्रोतले जानकारी दिएको छ ।  झापा बसाइको क्रममा उनले केही धार्मिकस्थलको समेत भ्रमण गर्ने छन् । पछिल्लो समय सडकमै राजा चाहियाे भनेर ठूलो संख्यामा मानिसहरू निस्किरहदा पूर्व राजा शाह पनि हाैसिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल