Birat Post सोमबार, पुष १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

झपा १३ पुस ।  पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पुर्वी नेपाल भ्रमणकाेे सिलसिलामा झापा पुगेका छन् । उनी रानी कोमल शाह र सचिवालय टिम सहित  झापा पुगेका हुन् । आइतबार साझ झापाकाे भद्रपुर पुग्दा राजावादीहरूकाे ठूलो समुहले स्वागत गर्नका साथै राजा आउ देश बचाउका नारा लगाएका थिए । हाल उनी दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा बसेका छन् ।          झापा बसाइको क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्तालाई पनि भेट्ने पूर्व राजा शाहको सचिवालय स्रोतले जानकारी दिएको छ ।  झापा बसाइको क्रममा उनले केही धार्मिकस्थलको समेत भ्रमण गर्ने छन् । पछिल्लो समय सडकमै राजा चाहियाे भनेर ठूलो संख्यामा मानिसहरू निस्किरहदा पूर्व राजा शाह पनि हाैसिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल