Birat Post सोमबार, पुष १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ पुष ।
चिनियाँ प्रतिनिधिमण्डल संग प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार बेलुका भेट भएको पुष्टि भएको छ । भेट भए नभएको हल्ला चलिरहदा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले एक ट्वीट गर्दै चिनियाँ टोलीले प्रधानमन्त्रीसँग भेट गरेको पुष्टि गरेका छन् । आइतबार बेलुका चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री बिच औपचारिक भेटवार्ता भएको भट्टराइको ट्वीटमा उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल