Birat Post मंगलबार, पुष २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २१ पुष ।

नेपाली धितोपत्र बजारको हालसम्मकै ठूलो आईपीओ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

बैंकले जारी पूँजी २० अर्बको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । त्यस्तै ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिनेछ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिने सक्नेछन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड हो ।

यस हालसम्मकै ठूलो आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १६ गतेसम्म थपिने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल