Birat Post बिहिबार, पुष २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं २३,पुस ।

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद भवनमा पसेर हङ्गामा गरेका छन्। प्रदर्शनकारीको प्रवेशपछि संसद्को कारबाही बन्द भएको र सुरक्षाकर्मीले सांसदहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिनुपरेको थियो।

संसद् प्रवेश गर्नुअघि ट्रम्पका समर्थकहरूले गरेको सभालाई  सम्बोधन गर्दै ट्रम्पले हार नस्वीकार्ने बताएका थिए। अमेरिकी निर्वाचित राष्ट्रपति बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भिडलाई “पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन” आग्रह गरेका छन्।

सम्बन्धित

ताजा अपडेट
कांग्रेसको विवाद मिलाउन त्रिपक्षीय वार्ता हुँदै
कांग्रेस विधान महाधिवेशन : त्रिपक्षीय वार्ताले तालिका प्रभावित
अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक :मन्त्री पराजुली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल