Birat Post शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २४ पुस ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक सातापछि सारिएको छ । बैठकमा पछिल्लो राजनैतिक परिस्थिती र नयाँ रणनितिका विषयमा कांग्रेसले केन्द्रीयसदस्यहरु संग सुझाव लिने कार्यक्रम तय भएको छ । पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको छ ।

संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको कांग्रेसले शनिवार ३ सय ३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । यसका लागि सवैक्षेत्रमा तयारी पुरा भएको जानकारी आफुलाइ मिलेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल