Birat Post शनिबार, पुष २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध हत्या अभियोगमा  पक्राउ पुर्जी जारी भएको छ । इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले गत वर्ष बगदादमा इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या गर्ने क्रमममा इराकी सैनिक अधिकारीको पनि हत्या गरेको अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सिएनएन का अनुसार मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा इरानले यसअघि नै ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । इरानले पक्राउ पुर्जी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा पठाएको छ।

सम्बन्धित

ताजा अपडेट
लेखक संघद्वारा लेखक दिवसमा स्रष्टा सम्मान तथा सिर्जना वाचन
पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भण्डारी र भुर्तेललाई
कोशी प्रदेशमा लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल